राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेलमा आयोजित समारोहमा सरिक

 

काठमाडौँ, फागुन ७ . राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसको अवसरमा शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी छिन ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति छ । सो समारोह जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार