सुन्दर पाण्डेद्धारा पार्टीलाई आठ लाख सहयोग प्रदान

 

काठमाडौँ, फागुन ६- एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टीलाई आज रु आठ लाख सहयोग प्रदान गरेका छन् ।
नेता पाण्डेले अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलाई प्रदेश तथा केन्द्रीयस्तरमा राजनीतिक गतिविधि एवं प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सो सहयोग गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार