नवराज सिलवालको फिर्तीमा माओवादी बादक किन?

 

 

काठमाडौं । नेपालको ४१ औं प्रधानमन्त्रीको रुममा एमाले अध्यक्ष के.पी. ओली सफत ग्रहण गरेका छन् । उनको पदवालहाल भएपछि आम संचार माध्यममा विभिन्न खाले प्रतिकृयाहरु हेर्न पाइयो । त्यसैबिच सवैको चासोका साथ हेरीएको थियो नवराज सिलवालको ।

उनीलाई पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सबै खाले प्रयत्न गरेर भएपनि उनलाई समाउन लगाएका थिए । यसको भेउपाएका उनी देश बाहिर गएर भएपनि देउवाकाल कटाउने सोचकासाथ विदेशीएका थिए । स्रोतका अनुसार उनी भोली,पर्सी नै कुनै सार्वाजानीक कार्यक्रममा देखा पर्ने गरी स्वदेश आउन चाहान्थे तर माओवादी सरकारमा सामेल नभइ वातावरण राम्म्रो नरहेको र आउनपनि उपयुक्त नहुने उनी निकट स्रोतले हुनलाई सुझाएपछि केही दिनकालागि स्वदेश फिर्ता नहुने मनस्थितिमा पुगेका बताइएको छ । अब उनी अनूकुल समयमा बाहिर आउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार