अबको नेपाल सम्वृद्धि र सुसाशनको हुन्छ- प्रचण्ड


चितवन माघ २२- नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा कार्यक्रमममा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको नेपाल सम्वृद्धि र सुसाशनको हुने बताएका छन ।
त्यसैगरी उनले कार्यक्रममा अब बन्ने सरकारले देशमा चमत्कारी विकास गर्ने बताए । एमाले–माओवादी पार्टी एकतालाई भाँड्न विभिन्न प्रयास भइरहेको बताए । एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न अध्यक्ष प्रचण्डले बताए ।
पार्टी एकता सकरात्मक दिशातर्फ अघि बढिरहेकोले जसरी पनि एकता हुने उनले प्रतिबद्धता जनाए । त्यस्तै दवै पार्टीको एकता सम्मान जनक पनि हुने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार