प्रदेश नम्बर २ मा किन भयो दौरासुरुवाल लगाउन बन्देज ?

जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेशसभामा खटिने मर्यादापालकलाई दौरा सुरुवाल लगाउन बन्देज लगाइएको छ ।

उनीहरु अब कोटपाइन्ट लगाउनु पर्ने भएको छ । जनकपुरमा बिहिबार सम्पन्न सर्वदलीय बैठकले प्रदेश नम्बर २ मा खटिने मर्यादापालकले दौरासुरुवाल लगाउन नपाउने निर्णय गरेको हो ।

संघीय समाजवादी फोरम नेपालका नेता रामआशिष यादवले सर्वदलीय बैठकले मैथली संस्कृतिसँग मेल नखाने भएकाले दौरासुरुवालको विकल्प खोजिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार