यी हुन् मुख्यमन्त्रीका दाबेदार

काठमाडौं । प्रदेशसभाका सदस्यहरूले शपथ लिएपछि मुख्यमन्त्रीको चर्चासँगै नेताहरूको दौडधुप सुरु भएको छ ।

वाम गठबन्धनका दल एमाले र माओवादीले २ नम्बरबाहेकका प्रदेशमा मुख्यमन्त्री उम्मेदवारको गृहकार्य सुरु गरिसकेका छन् ।

गठबन्धनले प्रदेश ५ बाट एमाले नेता शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्रीका उम्मेदवारका लागि निश्चित गरेको छ ।

अन्य प्रदेशमा भने टुंगो लाग्न बाँकी छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार