बजरंगी भाइजान चीनमा प्रदर्शन हुने

 494 पटक हेरिएको


काठमाडौं माघ ८ इरोज इन्टरनेशनलले चाइना इ स्टारर्ससँग सहकार्य गर्दै बलिउड अभिनेता सलमान खानको मार्च २ मा ‘‘बजरंगी भाइजान’ चीनमा प्रदर्शन हुने भएको छ।
अमिर खान अभिनित फिल्म ‘दंगाल’ र ‘सेक्रेट सुपरस्टार’को सफलतापछि सलमान पनि उक्त फिल्ममार्फत चीनमा डेब्यू गर्ने भएका छन्। ।‘सलमान खान चीनमा डेब्यू गर्दैछन्। । सन २०१५ मा प्रदर्शनमा आएको फिल्म ‘बजरंगी भाइजान’ ले ग्रस ३०० करोड भारतीय रुपैयाँको कारोबार गरेको थियो। कबिर खान निर्देशित फिल्ममा सलमानबाहेक हर्षाली मलहोत्रा, नवाजुद्दिन सिद्दिकी र करिना कपुरको पनि मुख्य अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार