अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालयका असई खड्कालाई ३ लाख रुपैयाँ घुससहित पक्राउ गरे

 431 पटक हेरिएको

 

काठमाडौं माघ ८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत असई रमेश खड्कालाई ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन ।
आयोगले खड्कालाई सोमबार पक्राउ गरेको हो । खड्का प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत थिए । उनले पेप्सीकोलाको एक सहकारीसँग सम्बन्धित लेनदेनको कागजले लुकाएर पीडितसँग बार्गेनिङ गरेपछि पीडितले उजुरी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार