सहकारी संस्थाले बिधालयका ५० जना विधार्थीहरुलाई बितरण गरे

माेरङ ,माघ ५- माेरङकाे रंगेली नगरपालिका ७ स्थित सदभाव बचत तथा ऋण सहकारी संस्थाले  पव्लिक उच्च माध्यमिक बिधालयमा  अध्यनरत कक्षा एक का ५० जना छात्र ,छात्रा हरुलाई शुक्रबार  सुईटर बितरण गरेको छ ।

उक्त कार्यक्रममा  बिद्यालयका प्रधानाध्यापक बिरेन्द्र कुमार साह, व्यवस्थापन समितिका अध्यक्ष नेमानु माझी,अभिभावक ,शिक्षकहरुकाे उपस्थितिमा उक्त संस्थाले सुइटर बितरण गरेको हाे ।

कार्यक्रममा बाेल्दै सहकारी संस्थाका अध्यक्ष ईन्जिनियर कमलेश्वर ठाकुरले अाफु समेत यसै बिद्यालयमा अध्यन्न गरेर याे स्थानमा पुगेकाे बताउदै संस्थाकाे तर्फबाट सानाे सहयाेग उपलब्ध गराउन पाउदा हर्ष लागेकाे बताए ।  सुईटर पाएपछि बालबालिकाहरु पनि खुशी भएका छन ।

माेरङकाे रंगेली नगरपालिका ७ स्थित सदभाव बचत तथा ऋण सहकारी संस्थाले नगरपालिका ७ स्थित पव्लिक उच्च माध्यमिक बिधालयमा  अध्यनरत कक्षा एक का ५० जना छात्र ,छात्रा हरुलाई शुक्रबार एक कार्यक्रम बिच सुईटर बितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार