विधार्थी फोरमको सातौ इकाई सम्मेलनमा अनिल यादवको अध्यक्षतामा ३५ सदस्य गठन

काठमाण्डौ माघ ५-संघिय समाजवादी विधार्थी फोरम नेपालको नेपाल इन्जिनियरिङ कलेजको सातौ इकाई सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा अनिल यादवको अध्यक्षतामा ३५ सदस्यहरु छनौट भएका छन । त्यसैगरी उपाध्याक्षमा शेखर शाह , संचिव रमेश यादव , सहसंचिव दिपक राई , कोषाध्यक्ष निकेत कर्ण चयन भएका छन ।
सम्मेलनको प्रमुख अतिथी विधार्थी फोरमका केन्द्रिय संचिवालय सदस्य सुधिर कुमार यादव रहेका थिए । सम्मेलन भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा सम्पन्न भएको पुर्व अध्यक्ष धिरेन्द्र यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार