नेपाली कांग्रेसका सभापति देउवाले बोलाए केन्द्रीय समितिको बैठक

काठमाडौं माघ २, नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन ।

बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएको हो प्रदेश र प्रतिनिधिसभा चुनावमा पराजय व्यहोरपछि लगतै नेताहरुले केन्द्रीय समिति र महासमिति बैठक माग गर्दै आएका थिए । तर, प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शीर्ष नेताहरुसँग मात्र परामर्श गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार