फाल्गुनन्द गोल्डकपको उपाधि सुनसरीले हात पारे

 

काठमाण्डौ माघ २ – पाँचथर जिल्लाको फिदिममा सञ्चालित नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगीताको उपाधि सुनसरी एघारले हात पारेको छ ।
गोल्डकपको फाइनल खेलमा सुनसरी एघारले २–० गोलले मोरङ एघार लाई पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि संगै सुनसरी एघारले ३ लाख रुपया नगद पुरस्कार, गोल्डकप हासिल गरेको छ । डिफेण्डीङ च्याम्पियन सुनसरीले ख्याती कमाएका राष्ट्रिय खेलाडिहरु समावेश मोरङ एघारलाई पराजित गर्देै गोल्डकप आफ्नो कब्जामा राख्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार