झुम्का कारागारमा माघी पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम

काठमाण्डौ माघ २ —माघी पर्वको अवसरमा सुनसरीको झुम्कास्थित कारागारमा शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो । कारागर ब्लक ए को आयोजनामा सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको नृत्य एवं गीतको प्रस्तुतिले गरेका थिए ।
कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला, प्राश्ना शाक्य, सुमित खड्का, मीना निरौला, तारा लावती, टीका प्रसाईं, लेखराज गुरुङ तथा सुनसरीका नागी डान्स सेन्टरका कलाकार र कारागारका कर्माबाद ब्याण्डका कलाकारहरुले आ आफ्ना प्रस्तुति प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार