उपचारका लागि सीता दाहाल दिल्ली प्रस्थान

कठमाण्डौ पुस ३० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल उपचारका लागि दिल्ली गएकी छिन ।
अध्यक्ष दाहालका प्रेस संयोजक मनहरी तिमल्सीनाका अनुसार सीतालाई सुगर, प्रेसर र थाइराइडको समस्या छ। छोरा प्रकाश दाहालको निधनपछि निराशाका कारण उनको स्वास्थ्य समस्या बढेको हो। अध्यक्ष दाहालको सचिवालयका अनुसार सीता नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएकी हुन्। । उनको साथमा भरतपुरकी मेयर समेत रहेकी छोरी रेणु दाहाल र गंगा दाहाल समेत रहेका छन्। ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार