डा.गाेबिन्द पक्राउ गरेकाे बिराेधमा काठमाण्डाैमा अान्दाेलन चर्किए

काठमाण्डाै । डा .गाेबिन्द केसीलाृइ पक्राउ गरेकाे बिराेधमा मंगलबार बिहानैदेखि काठमाण्डाै उपत्यकामा अान्दाेलन चर्किएकाे छ । केशीका सर्मथकहरूले बिहानै देखि माइतिघरमा प्रर्दशन थालेका छन । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

अदालतको मानहानी गरेको आरोपमा सर्वाेच्च अदालतकाे अादेशमा प्रहरीले सोमबार राति डां केशीलार्इ पक्राउ गरेपछि उनका समर्थकहरूले अान्दाेलन सुरू गरेका हुन ।प्रदर्शनमा पूर्व प्रधानमन्त्री डां बाबुराम भट्टरार्इ देखि पूर्वमन्त्रीहरू पनि सडकमा उत्रिएर डा ं केशीकाे समर्थन जनाएका छन । साे क्षेत्रमा हाल कुनै अप्रीय घटना हुन नदिन बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार