घरमा आगलागी हुदा एक जनाको मृत्यु

पाँचथर, २१ पौष ।

पाँचथरको हिलिहाङ गाउँपालिका १ बस्ने ८१ बर्षिय नर बहादुर थुलुङ राईको घरमा शुक्रबार आगलागी भएको छ, भने आगोमा परेर उनको ज्यान गएको हो ।राती १२ बजे अचानक आगो सलकिएको थियो । घरभित्र एक्लै सुतेका बेला राईको आगोमा परेर ज्यान गएको स्थानियले बताए। इलाका प्रहरी कार्यालय अम्मरपुरबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार