पूर्व डिआईजी सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरी खटियो

पूर्व डिआईजी सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरी खटियो
काठमाडौं प्रहरी परिसरले एमाले सांसद् नजराज सिलवाललाई प्रक्राउ गर्न ललितपुर प्रहरीलाई प्रत्राचार गरेको छ ।
कृतेकागजात तयार गरी आपनो बढुवामा नम्बर थपेको आरोपमा अदालतले पुनः सुनुवाई गर्ने निर्णय गरेपछि उनीलाई प्रक्राउ गर्न खोजिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार