मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु


भक्तपुर, पुस १६ । भक्तपुरको सूर्य्विनायकमा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

सूर्य्विनायक–८ सिपाडालेमा दुर्घटनामा गम्भीर घाइते भएकी ३७ वर्षकी पवित्रा थापा खड्काको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका उनको श्रीमान सुन्दर खडकाको महाराजगन्जमा रहेको प्रहरी अस्पतलामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार