प्रचण्ड र बाबुरामको भेटवार्ता

काठमाडौं, पुस १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र नेत्रि हिसिला यमिले आईतवार आज बिहानै भेटवार्ता गरेका छन ।

भेटमा आर्थिक विकास र शुशासनका बिषमा कुराकानी भएको भट्टराई निकट स्रोतले जनाएको छ । चुनावअघि वाम गठबन्धनमा आवद्ध भएर पनि बाहिरिएका भट्टराईको प्रचण्डसंगको भेटलाई अर्थपुर्ण रुपमा मानिएको छ । नयाँ सरकारमा बाबुरामलाई पनि सहभागी गराउने हल्लालाई आजको प्रचण्डसंगको भेटले थप रहस्यमय बनार्इ्दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार