प्रधानमन्त्री देउवा र भारतीय राजदूत मन्जिवसिंह भेटवार्ता

काठमाडौं,
पुस १४ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आज बालुवाटारमा भेटवार्ता गरेका छन । देउवा र पुरीले भेटमा समसामयीक राजनीतिबारे छलफल गरेका थिए ।
राजदूत पूरी झण्डै आधा घण्टापछि बालुवाटारबाट बाहिरिएका छन । नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने तयारी गरिरहेका बेला कांग्रेस सभापति एवम प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार