संघिय फोरको प्रदेससभाका १३ जना समानुपातिक विद्यायक यस्तो छ लिस्ट

संघिय सवाजवादी फोरम नेपालले प्रदेससभाको समानुपातिक नाम निर्वाचन आयोगलाई बुझाएको छ ।
प्रदेससभामा २ मा रहेका ९ मध्ये सबै नै महिला पठाएका छन् । महोत्तरीबाट किरण कुमारी राय,धनुषाबाट विन्दु कुमारी यादव र चमेली देवी दास, सप्तरीबा उपमा देव, सर्लाहीबाट सिमा सिंह , पर्साबाट करीमा वेगम, र भिमा यादव, सर्लाहीबाट पञ्चमाया मोक्तान , प्रदेश नं. १ बाट मोरङबाट आरसी तम्बा र प्रदेश ५ बाट शिला श्रीवास्त,प्रदेश 7 लक्ष्मी चौधरी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार