एशियन इन्स्योरेन्स जारी गर्याे सर्वसाधरणको लागि ‘म्यादी’ जीवन विमा योजना

एशियन इन्स्योरेन्सले निम्न आय, आर्जन गर्ने ग्राहकहरुका लागि सुलव किस्ता बन्दीमा जीवन विमा योजना ल्याएको जानकारी कम्पनीका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले जारी प्रेस नोटमा जनाएका छन् ।

नेपालको जन जीवन सुहाउदो र अत्यन्त प्रभावकारी रहने गरी हुने गरी यो योजना ल्याएको बताएका छन् ।
दैनिक रु १ भन्दा कम रकममा कार्षिक रु २२३ मात्र मा यो जीवन विमा १ लाख ५० हजार सम्मको रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार