लालू प्रसाद यादव सिविआई विषेश अदालतबाटै जेल चलान

 1599 पटक हेरिएको

विहारका पूर्व मुख्य मन्त्री तथा राजमो सुप्रिमो लालू प्रसाद यादव सिविआई विषेश अदालतमा हाजिर भएका छन् ।
उनीलाई सिविआईले देवघाट कोषागाड अवैध निकासी पैठारीको मामलामा अदालतले उनीलाई बोलाएको थियो ।

अदालतले लालूलाई सजाए ३ तारिक सुनाउने भएको छ ।

विषेश अदालत वरिपरि सुरक्षा कडा पारीएको छ । उत्त निकासीमा भ्रष्ट्रचार भएको ठहर भएमा पुनः जेलचलान हुन सक्ने भारतका मिडियाहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार