काठमाण्डौ
पुष १-बलिउड चर्चित नायिका अनस्का शर्मा र क्रिकेट खेलाडी बिराट कोहली बिच बिवाहको समाचारले बजारमा हंगामा मच्चाएको छ । लामोसमाचारअनुसार अनुष्का विवाहकै लागि भनेर सपरिवार इटाली रवाना भएकी छिन्। अनुष्काका पिताले आफन्तजन तथा छिमेकीहरूलाई इटालीमा हुने वैवाहिक कार्यक्रममा आउन निमन्त्रणासमेत दिइसकेका छन्। समयदेखी प्रेम सम्बन्धमा रहेका कोहली र शर्मा बिच अबको केही साता पश्चात बिवाहको मिति सार्वजनिक गरिसकेको बताइएको छ ।
