रेशम चौधरीमाथी अन्याय भएको भन्दै सामाजिक संञ्चालमा विरोध

 


रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । निर्वाचनमा चौधरी ३४ हजार ३सय ४१ मत ल्याएर उनले विजय हासल गरीसकेको छ  । उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाहले १३ हजार ४सय ६ मत मात्र पाइन् । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९सय ३५ छ । उनले यति धेरै मत ल्याएर बिजय भईसकेको छ ।

सरकारको नजरमा चौधरी दोषि थिए भएने किन उनलाई कारकाबाही गरीएको थिएन ।

उनलाई सरकारले दोषी ठहराएर कारबाही गर्नु भन्दा पनि उेनले जितेका ठाउमा जनताको लागि काम गर्न बातावरण दिनु उचित हुन्छ ।
नेपाल सरकारको नजरमा चौधरीलाई अयोग्य ठहरेमा निर्वाचन आयोगले पहिला नै नाम दर्ता गर्ने दिनु हुदैन थियो । तर अहिले उनले निर्वाचनमा जित हासील गरीसकेपछि विभिन्न वाहानामा उनलाई हस्तक्षेप गर्न दिन हुदैन । सरकारको नजरमा चौधरी दोषि थिए भएने किन उनलाई कारकाबाही गरीएको थिएन ।
नेपालमा चौधरी जस्ता नेपाल सरकारको नजरका दोषि देखीएका व्याक्तिहरु धेरै छन । चौधरीलाई यसरी हस्तक्षेप विजय हासील गरीसकेपछि गर्न मिल्दैन । चौधरीलाइ निर्वाचन आयोगले अहिले बिजयता हासील गरेको प्रमाणपत्र नदिनु भनेको निवाचन आयोगले अन्याय गरेको भन्दै सामाजिक संञ्जालमा यसरी चौथर्फी विरोध भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार