सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका बिजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका बिजयकुमार गच्छदार विजयी भएको छ । गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी हासील गरे भने निकटत प्रतिस्पर्धी एमाले नेतृ भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरको हो । गच्छदारले ३२१ मतको अन्तरमा जित हासिल गरेको हो । उनले झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य विजयी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार