मेचीबाट प्रतिनिधिसभामा पवित्रा एक्ली महिला

सुरेन्द्र भण्डारी  295 पटक हेरिएको


सुरुङ्गा, झापा, २७ मंसिर (रासस) : प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार