जन्मभूमिमा दश हजार मत अन्तरले उपेन्द्र यादव विजयी

सप्तरी २३, मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मत अन्तरले विजयी भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं. २, बाट प्रतिनिधि सभाका उम्मेदवार यादवले दश हजार एकचालिस मतको अन्तरले वाम गठबन्धनका उम्मेदबारलाई पराजित गरेका छन् ।

फोरम नेपालका अध्यक्ष यादवको जीतको अवसरमा कार्यकर्ता एवं समर्थकहरुले विजय र्याली निकालेर खुशी प्रकट गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार