काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि आज चुनाव प्रचार प्रसार सम्पन्न भएको छ । निर्वाचन आयोगको आचारसंहिता अनुसार राति १२ बजेदेखि मौन अवधि सुरु हुन्छ । योसँगै चुनाव प्रचारको अन्तिम दिन आज सोमबारदेखि दलीय प्रचार प्रसार बन्द भएको छ ।