को–को हुदैछन् समानुपातिकमा फोरमका सांसद(सुचीसहित)

 

संघीय समाजबादी फोरम नेपालले मंशिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन का लागि समानुपतिक निर्वाचन प्रणाली अनुरुप कुल ३११ जना उम्मेदवार को सुची तयार पारेको छ सुक्रबार निर्वाचन आयोग ले सार्वजनिक गरेको नामावली अनुशार संघीय समाजबादी फोरम नेपाल ले कुन कुन उम्मेदवार का नाम समानुपातिक मा पठाएका छन् हेर्नुहोस उम्मेदवारका सुची :

संघीस फोरमका प्रतिनिधिसभामा सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणु यादव, सचिव पर्शुराम बस्नेत, सचिव रत्नेश्वर लाल कायश्ता, सरीता गिरी,रेनुका गुरुङ,सुसिला श्रेष्ठ,रिता चौधरी , राम बहादुर नेपाली ,कलु देवी विश्वकर्मा लगाएतको नाम राखेर समानुपातिक सूची वुझाएको र आगमी निर्वाचनको परिणामले माथिका नाम मध्येबाट नै सांसद बनाउने पक्का छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार