काठमाडौं १ मा रवीन्द्र मिश्रको उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक १६ – विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको हो ।

यो क्षेत्रबाट नेपाली कांग्रेसले प्रकाशमान सिंहलाई उम्मेदवार तोकेको छ । यस्तै वाम गठबन्धनले अनिल शर्मालाई उम्मेदवार बनाएको छ । कांग्रेस र वाम गठबन्धनले उम्मेदवारी दर्ता गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार