मोदीले जनता स्तरमा भारतको छवि सुधार गर्न जादूघर पठाए

काठमाडौं १४, कात्तिक । भारत साँस्कृतिक केन्द्रको आयोजनामा विश्व सम्पदासुचीमा रहेका ठाँउहरुको प्रहसन सहित वालवालिकालाई जादु देखाईको थियो ।
राष्ट्रिय सभामा देखाएको उक्त कार्यक्रममा भारत सरकारले चलाएको छोरी बचाउ छोरी पढाउ अभियान,स्वच्छ भारतको रुपपरिर्वत स्वच्छ नेपाल जस्ता अभियानलाई जादुघर प्रो. कमलेशले बडो जादुमय तरिका देखाएका थिए । उसोत नेपाल भारतको सम्वन्धलाई बढी नै महत्व दिएर केटाकेटीहरुलाई मेरा भारत महान र जय नेपाल भन्न लगाएका थिए । मेरो भारत महान भन्दा सानो स्वर निस्किएको हल जय नेपालमा भन्दा हल गुञ्जियको थियो ।
प्रो. कमलेशले अहिले काठमाडौंका जनता स्तरमा नेपाल भारतको सम्वन्धको मोधीको दूतको रुपमा आफूलाई प्रस्तुत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार