प्रचण्डका ज्वाइँको विरुद्ध जिल्ला सदस्य विनोद घिमिरेले उम्मेदवारी दिने

काठमाडङौ, ११ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँलाई प्रदेशसभाको उम्मेदवारमा सिफारिस गरेपछि माओवादी केन्द्र मोरङ भित्रको विवाद उत्कर्षमा पुगेको छ ।
आचार्यलाई मोरङ क्षेत्र नम्बर ६ अन्तर्गतको प्रदेश क मा प्रत्यक्षतर्फको उम्मेदवारमा माओवादीको मोरङ जिल्ला कमिटीले सिफारिस गरेको हो ।
माओवादी केन्द्रका मोरङ जिल्ला सदस्य विनोद घिमिरे सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार