रामेछापमा फोरम नेपालका अमृत सुनुवारको उम्मेदबारी

रामेछाप , कात्तिक । संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि अमृत बहादुर सुनुवारले उम्मेदबारी दर्ता गराएका छन् । फोरम नेपाल प्रचार विभागका सदस्य समेत रहेका सुनुवारले भब्य जुलुसका साथ मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै, रामेछापको प्रदेश सभा (क) को लागि प्रेम बहादुर तमाङ र प्रदेश सभा (ख) को लागि राम बहादुर मोक्तानले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार