भोजपुर कांग्रेसका बागी खुशीरामले फिर्ता लिए आपनो उम्मेदवारी

भोजपुर ८ कार्तिक । भोजपुरको प्रदेश सभा १ को लोकतान्त्रीक गठबन्दनका लागि बागी बनेका खुशीराम गुरुङले आपनो उम्मेदवार फिर्ता लिएका छन् ।
मंसिर १० गते हुने प्रतिनिधि सभाको र प्रदेश सभाको निर्वाचनमा यहाँ लोकतान्त्रीक गठबन्दनबाट कांग्रेस र संघीय समाजवादी फोरमको संयुक्त उम्मेदवार उठाएका थिए । गुरुङले प्रदेशसभा १ मा आपनो दावी प्रस्तुत गरेका थिए । पार्टी र गठबन्दनसंग छलफल भएपछि उनले आपनो दाबेदारी छोडेका थिए । उत्त क्षेत्रबाट संघिय फोमरका सचिब अजम्बर राईको आधिकारी उम्मेदवार हुन ।
गुरुङले भने– अब सम्पुर्ण रुपले गठबन्दनलाई सगाउने र जीत दिलाउन आपनो भूमिका हुने छ । वामगठबन्दनलाई जसरी हराउने लक्क्ष रहेका बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार