डा कृष्णकुमार रार्इ खाेटाङबाट संघीय फाेरमका प्रत्यक्ष उम्मेदवार

खाेटाङ, ५ असाेज । संघीय समाजवादी फाेरम नेपालले खाेटाङमा प्रतिनिधिसभाका लागि डा कृष्णकुमार रार्इलार्इ उम्मेदवार बनाएकाे छ । त्यसैगरी खाेटाङकाे प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नवीन रार्इ र २ बाट टंक थापालार्इ उम्मेदवार बनाइएकाे छ ।

खाेटाङका तीन जना नै उम्मेदवारले अाइतबार मनाेनयन दर्ता गराएका छन् भने चुनावी अभियान समेत सुरू गरिएकाे जिल्ला पार्टी कार्यालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार