Bal-Umang

Bal-Umang

जन्मदिनमा पुटिनले पाए कुकुर उपहार

तुर्कमिनिस्तानका राष्ट्रपतिले रुसी समकक्षी भ्लादिमिर पुटिनलार्इ पप्पी (कुकुर) उपहार दिएका छन् ।

तर, यो कुनै व्यंग गरेर दिइएको भने होइन ।

पुटिनलाई कुकुर प्रेमीका रुपमा लिइन्छ । बुधबार उनको जन्मदिनको अवसर पारेर तुर्कमिनिस्तानका राष्ट्रपति गुर्वानगुली बेर्दिमुहामेदो पप्पी उपहार दिएका हुन् ।

‘हामी साथी हौं र यो युनिक अलाबी कुकर हो’ आफूसँगै ल्याएको ‘केज’बाट पप्पी निकाल्दै उनले भने ।

पप्पी उपहार पाएपछि पुटिनले उनी मायापूर्वक हातमा लिए र किस गर्दै कोठामा छाडे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार