पुरुषले प्रयोग गर्न सक्ने गर्भ निरोधक गोली बजारमा उपलब्ध

काठमाडौँ । पुरुषले प्रयोग गर्न सक्ने गर्भ निरोधक गोली बजारमा उपलब्ध हुने भएको छ । पुरुषले प्रयोग गर्न सक्ने गोली उत्पादन गर्न बैज्ञानिकहरु सफल भएका छन । अमेरिकाको यूनिवर्सिटी अफ कन्सास मेडिकल सेन्टरमा प्रचजनन जीव बैज्ञानिक जोसफ ताशले यस्तो औषधीले पुरुषलाई पनि गर्भनिरोधक औषधी प्रयोग गर्न सहज बनाएको छ ।बैज्ञानिकहरुले अह...

कस्तो हुन्छ पहिलो पटकको यौन सम्पर्क ?

- रमिता ढकाल साधारणत: यौनिच्छेद नफाटेका केटीहरुलाई कुमारी भन्दछन् । यौनिच्छद नरम र पातलो जालो जस्तो हुन्छ, जुन स्त्रीको यौनीको मुखमा टासिएर रहेको हुन्छ । यसले यौनीको मुखलाई पूर्णतया बन्द गरेको भने हुदैन । समान्यतया जव केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ, त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ । जसले गर्दा केही असज...

रानीपोखरीको पुनर्निर्माणको विषयमा मेयर र उपमेयरबीच विवादमा

काठमाडौ पुस १२। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको रानीपोखरीको पुनर्निर्माणको विषयमा विवाद भईरहेको छ । त्यसैगरी मेयर शाक्यले सम्पदा नमासिने गरी रानीपोखरीको पुनर्निर्माणको काम गर्ने बताएका छन । भने यता उपमेयर खड्गी पुनर्निर्माण कार्य रोक्न लागिपरेकी छन्। तत्कालीन राजा प्रताप...

पेटको बोसो घटाउने हो ? दैनिक खानुहाेस् यी ५ कुरा

पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ ।  यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । केही सजिला तरिकाहरु यसप्रकार छन् । काँक्रो बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो प...

पाल्पामा रोचक सत्यवती मेला, चिच्याएर वर माग्ने चलन

पाल्पाको तिनाउ गाउँपालिका–४, सत्यवती तालमा चिच्याएर वरदान (वर) माग्ने मेला लाग्ने भएको छ । सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा सत्यवती धार्मिक मेला यही कात्तिक १६, १७ र १८ गते सम्म हुने भएको हो । रातको समयमा सत्यवती तालमा लिंगो गाडेर बिहान सही लिंगो चिनेर पूजा गर्ने चलन रहेको छ । सत्यवती बजैको क...

बारामा फेरि स्क्रब टाइफस रोगको संक्रमण

बारा : बाराको निजगढमा पुनः स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। निजगढ–८ बकैयाटोलका ३० वर्षीय दामोदरप्रसाद घिमिरेलाई स्क्रब टाइफस रोगको संक्रमण देखिएको हो। उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। पाँच दिनसम्म लगायत ज्वरो आएको र स्थानीय मेडिकलमा रक्त परीक्षण गर्दा रोग पत्ता नलागेपछि घिमिरेलाई हेटौंडा लगिएको थियो...

नाङगै पौडी खेलेपछि…

एजेन्सी । अष्ट्रेलियामा अवस्थित ‘सिड्नी’ एक प्रख्यात शहरको रुपमा परीचित छ । समुन्द्रको काखमा रहेको यो शहर निकै नै रमडिए रहेको छ । यहाँ देश विदेशबाट थुप्रै विद्यार्थी र पर्यटकहरु घुम्न जाने गर्दछन् । समुन्द्रको किनारमा दैनिक हजारौँ मानिसहरुको जमात अनि हराभरा वातावरणले गर्दा सबैको मन पर्फुल्ल हुने गर्दछ । यसैगरी य...

किशोरीमा गर्भपतनः प्रेमको चक्कर र असुरक्षित सम्बन्धको नतिजा

तथ्यांकहरुले देखाउँछन्, हामीकहाँ असुरक्षित गर्भपतन बढ्दो छ । यसमा पनि किशोरीहरुको गर्भपतन, जो अविवाहित छन् । अनिच्छित गर्भधारणपछि धेरैले गर्भपतनको विकल्प अपनाउने गरेका छन् । त्यसमा किशोरीको संख्या अधिक छ । यस्तो किन पनि भइरहेको छ भने हामीकहाँ गर्भपतनलाई १२ वर्षयता कानूनी मान्यता छ । यसले कानूनी झण्झट निम्त्याउँदैन ।...

हड्डी कमजोर हुने रोग ‘आस्टियोपोरोसिस’

शरीरमा लाग्ने विभिन्न रोगमध्येको हो, आस्टियोपोरोसिस । हड्डी कमजोर बनाउने उक्त रोग ५० वर्ष नाघेका हरेक तीन महिलामध्ये एकलाई लाग्ने अनुमान छ । यो समस्या पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ । यो रोग लागेमा नयाँ कोषिकाको निर्माण तीव्र गतिमा हुन पाउँदैन । पुराना कोषिका बदलिन तीव्र गति जरुरी हुन्छ । परिणामस्वरुप हड्डी क...

जिउँदो ढुंगा, जो रुखझैँ बढिरहेको छ

रोमानियामा एउटा यस्तो गाउँ छ जहाँ, जिउँदो ढुंगाहरु पाइन्छ । यो कुरामा विश्वास गर्न गाह्रो हुन्छ । वास्तवमा यो ढुंगाले आफ्नो आकार बदलिरहन्छ । विश्वका कैयन् भुगर्भशास्त्रीहरुले यी ज्यूँदा ढुंगाहरुको अध्ययन गरिरहेका छन् । अहिलेपनि यी ढुंगाहरुको आकार बढिरहेको छ, जुन रहस्यमय बनिरहेको छ । स्थानीय बासिन्दाहरुका अनुसार प...