अरुणखोला पुलमा ठाेक्कियाे ट्रक, सडक अवरुद्ध

कावासोती - नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा बुधबार बिहान ४ बजेको समयमा ट्रक ठोक्किदां पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले ...

मन्त्रीको गैरकानुनी कृयाकलापमाथि अदालतले लियो यस्तो एक्सन

सुर्खेत– कर्णाली प्रदेश सरकारका मन्त्री खड्कबहादुर खत्रीको गैरकानुनी कृयाकलापमाथि एक्सन लिदैँ उच्च अदालत पाटनले पक्राउ गर्न आदेश दिएको छ। मन्त्रीलाई तीन दिनभित्र पक्राउ गरेर उपस्थित गराउन अदालतले आदेश दिएको छ। उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार मन्...

अवैध रुपमा सञ्चालित आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी

लामो समयदेखि नविकरण नगराई अवैध रुपमा सञ्चालित यहाँस्थित आधा दर्जन निजी स्वास्थ्य संस्थामा आज जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ । नविकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै यहाँस्थित लिलामदन पोलिक्लिनिक, त्रिशक्ति पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिक, हिमालय डेन्टल ...

बाढीले भारतमा दश लाख विस्थापित, मृतकको संख्या १८४ पुग्यो

नयाँ दिल्ली - भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १८४ पुगेको छ । सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन् । उनीहरुले बाढीका कारण दश लाख विस्थापित भएको पनि बताएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा गत हप्ता तीन ...

त्रिभुवन शिक्षण अस्पतालमा आगलागी

काठमाडाैँ - त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विद्युत् चुहावट भएर पाँचाँै तलाको एक कोठामा आगलागी भएको जानका...

मन्त्री राइद्वारा बकर इदको शुभकामना

सहरी विकास मन्त्री  मोहम्मद इस्तियाक राइले मुस्लिम समुदायको महत्वपूर्ण चाड इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गरी उनले आजको दिन सकभर खुला स्थान इद गाहामा सो नभए मस्जिदमा इद–उल–अज्हा (बकर इद)को नमाज पढेर एकापसमा खुशी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने दि...

मन्त्री यादव द्वारा नमूना हरित सडकको उद्घाटन, ‘सल्हेश फुलबारीकाे सबैतिर चर्चा’

नमूना हरित सडकको शनिबार एक कार्यक्रमका बीच प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले उद्घाटन गरेका छन्। लहान १२ र २२ मा रहेको सल्हेश फुलबारी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत प्रदेश २ का उद्योग तथा प्रर्यटन मन्त्रालय र भू तथा जलाधार व्यवस्थापन लहान सिरहाको सहयोगमा ६८ लाखको लागानीमा उक्त फुलबारी ...

मन्त्री यादवले सुरक्षा निकायलाई चुनाैती दिदैँ भने- ‘मलाई पक्राउ गर्न तयार रहनू’

सर्लाही– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उखु किसानकाे पक्षमा सडकमै उत्रिने भन्दै आफूलाई पक्राउ गर्नका लागि तयार रहन सुरक्षा निकायलाई आग्रह गरेका छन्। शनिबार सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र स्थित गडहियाडुमरियामा आयोजित उखु किसानसँग अन्तरक्रियामा बोल्दै मन्त्री यादवले निकट भविष्यमा उखु किसानले चिनी उद...

दुई युवा खोलामा डुबेर बेपत्ता, स्काभेटरमा आगजनी

धादिङ– गजुरी गाउँपालिमा दुई युवा खोलामा डुबेर बेपत्ता भएपछि स्थानीयवासीले स्काभेटरमा आगजनी गरेका छन्। उक्त गाउँपालिका वडा नम्बर ६ स्थित रहेको दरिगांल खोलामा नुहाउन गएका २२ वर्षीय सुमन स्याङ्तान र २१ वर्षीय भीम घलाङ डुबेर बेपत्ता भएपछि स्थिती तनावित भएको थियो। पछिल्लो समय खोलामा बालुवा गिट्टीको निकासी तथा जथाभावी उत्...

इलाममा समाजवादी पार्टीको समायोजन, जिल्ला समिति गठन

इलाम - देशैभर समाजवादी पार्टी नेपालको समायोजन भइरहेको बेला इलाम पनि उक्त पार्टीको समायोजन भएको छ । पूर्व संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर बनेको समाजवादी पार्टी नेपालको समायोजन भएको हो । शनिबार इलाम सदरमुकाममा समायोजन भएर समाजवादी पार्टीको जिल्ला समिति घोषणा भएको हो ।समायोजन पश्चात कम...