माघ २४ गते चुनाव हुन नदिन कांग्रेस र वामगठबन्धनले यसरी रच्दैछन् षड्यन्त्र

काठमाडौं ३०, पुस । प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिएको डेढ महिना बितिसकेको छ । तर, सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने निर्णय लिन सकेको छैन् । संविधानतः प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी सरकारले तोक्ने प्रावधान छ । तर, अहिलेको सरकारले हतारमा यस्तो निर्णय लिन चाहेको छैन् । यसलाई बामगठबन्धन...

राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने-प्रधानमन्त्री देउवा

धनगढी, पुस ३० - कैलालीको गोदावरीधाममा आयोजित ‘गोदावरी बाह्र राशि मकर मेलाको उद्घाटन गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने बताएका छन । सात नम्बर प्रदेश सुदूरपश्चिमको प्रमुख तीर्थस्थलका रुपमा रहेको गोदावरीधाममा   उनले “राष्ट्रियसभाको चुनावपछि आफूले सरकारबाट बाहिरिने स्पष...

राष्ट्रिय सूचना आयोगले तिन पुस्तक सार्वजनिक गरे

काठमाण्डौ पुस ३० राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’, ‘सूचनाको हकः सफलताका कथाहरु’ र ‘२०७३ माघदेखि २०७४ पुस समान्तसम्म भएका महत्वपूर्ण आदेशहरु’ नामक पुस्तक आज सार्वजनिक गरेको छ । आयोगद्वारा यहाँँ आयोजित पदाधिकारीहरुको तीन वर्षे कार्यप्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । आयोगका प्रम...

प्रिन्सीपलले बिद्यालयमा नै कर्मचारीमाथी बलात्कारको प्रयास गरे

उर्लाबारी पुस ३० र मोरङको उर्लाबारी–८ स्थित न्यू भिजन एकाडेमीका प्रिन्सीपल अजित भट्टराईले बिद्यालयमै कार्यरत कर्मचारीलाई बिद्यालयमा काम छ भनी बोलाएर बलात्कारको प्रयास गरेपनि घटना बिद्यालयमै मिलापत्र गरिएको छ । प्रिन्सीपल भट्टराईले ती किशोरीको सम्बेदशिल अंगमा पटक–पटक छोएका थिए । ती किशोरीले तत्काल प्रतिपाद गरेपछि प्रिन...

पिकअप भेन दुर्घटना हुदा ५ जनाको मृत्यु

काठमाण्डौ पुस ३० संखुवासभाको मकालु गाउपालिका ३ सामटारमा आइतबार पिकअप भेन दुर्घटना भएको छ । दुर्घटना हुदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । बा ५ च १३०९ को बोलेरो सडकबाट ८ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मकालु गाउँपालिका प्रमुख खडग कटुवाल सहित ५ जनाको घटनास...

नेवि संघको अध्यक्ष र महामन्त्री बीच विवादमा

काठमाडौं, पुस ३० । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नयनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले बीचको विवाद चर्किएको छ । एक अर्का समूहका सदस्यलाई स्पष्टिकरण सोधेपछि विवाद थप चर्किएको हो । संघको विधान विपरित काम गरेको भन्दै महर पक्षले उपाध्यक्ष रामप्रसाद अधिकारी, सिटिइभिटीका अध्यक्ष कर्ण ओली ...

उपचारका लागि सीता दाहाल दिल्ली प्रस्थान

कठमाण्डौ पुस ३० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल उपचारका लागि दिल्ली गएकी छिन । अध्यक्ष दाहालका प्रेस संयोजक मनहरी तिमल्सीनाका अनुसार सीतालाई सुगर, प्रेसर र थाइराइडको समस्या छ। छोरा प्रकाश दाहालको निधनपछि निराशाका कारण उनको स्वास्थ्य समस्या बढेको हो। अध्यक्ष दाहालको सचिवालयक...

नाक काटिएको थियो कि थिएन? सिनासको पुस्तकमा यस्तो छ

कीर्तिपुर विजयपछि पृथ्वीनारायण शाहले त्यहाँका जनताको नाक काटेको थियो कि थिएन भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्रद्वारा प्रकाशित ‘कीर्तिपुरको सांस्कृतिक र पुरातात्विक इतिहास’ पुस्तकमा यस्तो लेखिएको छ- दुई दुई पटक कीर्तिपुरबाट नराम्रो हार खाएपछि गोर्खा कीर्तिपुर विजय गर्न केवल स...

प्रदेश प्रमुखको नियुक्ति र प्रदेश मुकाम नतोकिए सबै प्रक्रिया अवरुद्ध हुने-निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल

काठमाडौ, पुस ३० । सरकारले प्रदेशप्रमुखको नियुक्ति र प्रदेश मुकाम तोक्न नसक्दा वा नतोक्दा राष्ट्रियसभा सदस्य निर्वाचन नै प्रभावित हुने खतरा बढेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने “प्रदेशसभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी ७ दिनभित्र प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभा नि...

धरानमा अन्तर्राष्ट्रियस्तरको गल्फ एकेडेमी बनाउने योजना

काठमाण्डौ पुस ३० - नेपाल गल्फ एसोसिएसन एनजीएले धरानस्थित गल्फ कोर्समा अन्तर्राष्ट्रियस्तरको गल्फ एकेडेमी बनाउने प्रस्ताव अघि सारको भएतापनि यो निन्तरता भएको छैन । धरानस्थित १८ होल गल्फ कोर्स सन १९६२ मा ब्रिटिस घोपा क्याम्प ९गोर्खा सैनिक भर्ती केन्द्र० का बेलायती अधिकारीहरूको पहलमा स्थापना भएको हो । यो कोर्स नेपालमा...