प्रदेश दुईको मुख्यमन्त्री निर्वाचनपछि मात्रै तय हुन्छ– अध्यक्ष यादव

विराटनगर १२, कात्तिक । प्रदेश नम्बर दुईको भावी मुख्यमन्त्रीको रुपमा राजपाका अध्यक्षमण्डल संयोजक महन्थ ठाकुरको नाम प्रस्ताव गरिएको चर्चा भएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यसको खण्डन गरेका छन् । आगामी चुनावमा फोरम नेपाल र राजपाबीच गठबन्धन बनेसँगै ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गर...

माओवादीकी पूर्व केन्द्रीय सदस्य दत्त र राजपाका केन्द्रीय सदस्य अन्सारी काँग्रेसमा प्रवेश

काठमाडौं। नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नन्दन कुमार दत्त लगायतका माओवादीका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन्। उनीसँगै उनीनिकट माओवादी कार्यकर्ताहरु पनि काँग्रेसमा  प्रवेश गरेका छन्। दत्तसँगै राजपाका केन्द्रीय सदस्य डा अवुल अन्सारी लगायत नेता तथा कार्यकर्ता पनि नेपाली कां...

संघीय फोरमको पाहाडी जिल्लाहरुमा बढ्दो आर्कषण, रोकिएन पार्टी प्रवेशको लहर

ताप्लेजुङ, ११ कात्तिक । संघीय लिम्बुवान मञ्च ताप्लेजुङ जिल्ला अध्यक्ष किर्तीमान मादेन संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । यसैगरी राप्रपा ताप्लेजुङ जिल्ला अध्यक्ष चन्द्र मादेन पनि संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरम ताप्लेजुङ जिल्ला कमिटिले शनिबार ताप्लेजुङको फुङलिङमा आयोजना ग...

प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन: प्रचण्ड र ओलीको

काठमाडौं, कात्तिक ११ ।  एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । पार्टी एकता संयोजन समितिका प्रमुख नेताका रूपमा दुवै नेताले पार्टी एकता र तालमेललाई प...

बाम एकता लोकतन्त्र धरापमा पार्नको लागि गरिएको षड्यन्त्र: प्रधानमन्त्री शेर बहादुर देउवा

  काठमाडौं । प्रधानमन्त्री शेर बहादुर बाम एकता लोकतन्त्र धरापमा पार्नको लागि गरिएको षड्यन्त्र रहेको आरोप लगाएका छन् । शुक्रबार नेपाल तरुण दलको ६४ औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै काँग्रेस सभापति समेत रहेका देउवाले कम्युनिष्टहरुको यो सपना नेपाली जनताले परास्त गरिदिने विश्वास व्यक्...

बाम गठबन्धन लम्पसारवादी र खाक्रो राष्ट्रवादीको एकता: वरिष्ठ नेता अशोक राई

  संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले एमाले र माओवादी केन्द्रबीच भएको बाम गठबन्धनलाई लम्पसारवादी र खाक्रो राष्ट्रवादीको एकताको संज्ञा दिएका छन् । राईले केही समयअघिसम्म एमालेले माओवादीलाई लम्पसारवादी र विदेशीको दलाल तथा माओवादीले एमालेलाई यथास्थितीवादी, प्रतिगामी, खाक्रो राष्ट्रवादीको संज्ञा दि...

कांग्रेस–फोरम–राजपा मिले प्रदेस नं. २ मा८ सिट बाहेक सबै सिट जीत सुश्निचित

मंसिर १० र २१ गते देशका ७ प्रदेशमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सबैभन्दा रोचक  प्रतिस्पर्धा प्रदेश नम्बर २मा हुने देखिएको छ। अन्य प्रदेशमा दुई/ तीन मात्र पार्टी प्रतिस्पर्धामा छन् भने यहाँ तीन राष्ट्रिय पार्टी र दुई मधेसवादी दल मुख्य प्रतिस्पर्धामा छन्। एमाले र माअोवादीबीच गठबन्धन बनेर दुबै पार्टीका संयुक्...

अध्यक्ष यादवले सप्तरी २ बाट उम्मेदवारी दिने

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जन्मथलो सप्तरीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने हुनुभएको छ । अध्यक्ष यादवले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने पार्टीका नेता शम्भु झाले जानकारी दिनुभयो । सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता, महदेवा र तिलाठी क...

नुवाकोटमा विकासको बाधक कांग्रेस : संघीय फोरम उम्मेदवार अधिकारी

नुवाकोट, ९ कात्तिक । नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का उम्मेदवार उत्तम अधिकारीले परिवारवादको राजनीति अन्त गर्नुपर्ने बताएका छन् । उनले नुवाकोटमा सधै एउटै परिवारका नेताहरुको हातमा राजनीति कायम रहदै आएको भन्दै अब परिवारवादको राजनीति अन्त गर्नुपर्ने धारणा राखे । हालसम्म नुवाकोटमा ठूला पार्टीका मुठीभरका म...

सरकारलाई प्रचण्डको चेतावनी : चुनाव सारे संसद ब्यूँतिन्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बाहनामा चुनाव सारिए संसद ब्यूँतिने भन्दै त्यसको सामना गर्न तयार रहन सरकारलाई चेतावनी दिएका छन्। माओवादी नेता लक्ष्मण पन्तद्वारा लिखित 'आधुनिक नेपालको इतिहास' पुस्तक बिहीबार प्रज्ञा भवनमा विमोचन गर्दै प्रचण्डले चुनाव सारिए संसद ब्यूँतिने चेतावन...