श्रृङ्खला बनिन् मिस नेपाल २०१८

काठमाडाैं, २९ चेैत्र | श्रृङ्खला खतिवडा यस वर्षको ‘मिस नेपाल २०१८’ बनेकी छन् । अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । श्रङ्खलालाई मिस नेपाल २०१७ की विजेता निकिता चण्डकले क्राउन पहिर्याएकी थिइन् । उपाधिसँगै श्रृङ्लाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नेछिन् । बुधबार अबेर सम्पन्न प्रत...

मिस इको इन्टरनेशनलमा नेपालकोतर्फबाट मौनता लामाले प्रतिनिधित्व गर्ने

काठमाडौं, माघ १९ - अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने ग्रिन आर्ट मिडियाले जानकारी दिएको छ । राजधानीको रोयल इम्पायल होटलमा एक कार्यक्रम गर्दै जानकारी दिएको हो । कार्यक्रममा मिडियाले लामालाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को क्राउन समेत लगाइ दिएको छ ।...