फूल अभावले पाँच गुणा मूल्य बढ्यो

भक्तपुर, ३१ असोज । वार्षिक रु पाँच करोडको फूल तथा फूलको माला बिक्री हुने जिल्लामा यस वर्ष फूलको अभाव भएको छ । यस वर्ष फूलको माग दोब्बर भएको छ । उत्पादन कम भएपछि मूल्यमा पाँच गुणाले वृद्धि भएको छ । मखमली फूलको उत्पादन पर्याप्त भएपनि सयपत्री फूलको उत्पादन भने विगत वर्षका तुलनामा कम भएपछि मूल्य पाँच गुणाले वृद्धि भ...

प्रभु इन्स्योरेन्सको २० प्रतिशत लाभांश, साथमा ४६ प्रतिशत हकप्रद

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश र ४६ प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ । कम्पनीले १९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले बोनस सेयर दिएपश्चात् हुने चुक्ता पूँजीको आधारमा हकप्रद सेयर दिने भएको हो । कम...

कछुवा गतिमा बीमाको अर्थशास्त्रः ५० वर्षमा ८ प्रतिशत

काठमाडौं । नेपालमा बीमा व्यवसाय सुरु भएको पाँच दशक पुग्दैछ । अहिलेसम्म आवद्ध जनसंख्याको हिस्सा जम्मा आठ प्रतिशत छ । यसलाई बढाएर १५ प्रतिशत पुर्‍याउने सरकारी लक्ष्य पूरा होला त ? शंका कायमै छ । हाल २६ वटा कम्पनी यस क्षेत्रमा सक्रिय छन् । थप १३ वटालाई हालै बीमा समितिले सञ्चालन अनुमति दिएको छ । कुल ३९ कम्पनी यस क्षेत्र...

अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण हुँदै

चितवन । जिल्लामा निर्माण गर्न लागिएको अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण कार्यलाई तीव्रता दिइएको छ । उद्योग संघ चितवनको पहलमा भरतपुर महानगरपालिका–१० स्थित घरेलु तथा साना उद्योग कार्यालयको जग्गा भाडामा लिएर केन्द्र निर्माण थालिएको हो । गत जेठ अन्तिम साताबाट निर्माण थालिएको प्रदर्शनी केन्द्रमा आगामी क...