कांग्रेस, एमाले र माअाेवादीलार्इ भाेट नहाल्न उपेन्द्र यादवकाे अपिल

 
राजविराज २७, कार्तिक । संघीय समाजवादी फाेरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अाफ्नाे मत सही तरिकाले  प्रयाेग गर्न मधेसी जनतामा अपिल गरेका छन् ।
सप्तरी क्षेत्र न. २ अन्तर्गत राजविराजको वड़ा न. १ चनौरामा साेमबार आयोजित चुनावी सभालाई सम्बाेधन गर्दै यादवले साे कुरा बताएका हुन् । उनले मधेसी जनताकाे हितमा काम गर्ने दलहरूलार्इ मात्रै मत दिन अाव्हान गरेका छन् । कांग्रेस, एमाले र माअाेवादी मधेस विराेधी भएकाेले उनीहरूलार्इ कुनै पनि हालतमा मत नदिन यादवकाे अाग्रह छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार