Bal-Umang

Bal-Umang

कांग्रेस कार्यालयमा ठुलो बम बिस्फोट, एकको मृत्यु, दुई घाइते

एजेन्सी : भारतको पश्चिम बङ्गाल राज्यको एक जिल्लामा रहेको कांग्रेसको कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ ।

विस्फोटमा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।

मकरामपुर जिल्लामा रहेको त्रिणमूल कांग्रेसको कार्यालयमा बम विस्फोट भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। ।

कांग्रेस कार्यालयमा बिस्फोट गराइएको बम कस्तो हो रु भन्ने बारे भने एकीन भइसकेको नसकेको त्यहाँ तैनाद प्रहरीहरुले जनाएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरिएको छ । पिटिआर्इ

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार