Bal-Umang

Bal-Umang

विखण्डनकारीहरु तथा अपराधिक तत्वहरु सलबलाउन थाले : प्रधानसेनापति (९२ बुँदे सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो कार्यकालमा भएका कामकारबाही समेटेर ९२ बुँदे सम्बोधन गरेका छन् । विदामा बस्नु एकदिन अघि उनले जंगी अड्डामा विशेष सम्बोधन गरेका हुन् ।

‘साम्प्रादायिक भावना फैलाउन खोज्ने विखण्डनकारीहरु तथा आपराधिक तत्वहरु सलबलाउन थालेका छन्,’ उनले भनेका छन्, ‘विध्वंशकारी घटनाहरु घटाएर कुनै न कुनै बाहनामा द्वन्द्वको निरन्तरता चाहने तत्वहरु सक्रिय हुन थालेको र यसले सुरक्षामा जटिलता थपेको छ ।’

सम्बोधनमा प्रधानसेनापति क्षत्रीले साम्प्रादायिक भावना फैलाउन खोज्ने जातीय, भाषिक, धार्मिक, क्षेत्रीय एजेन्डा बोकेका विखण्डनकारीहरु तथा अपराधिक तत्वहरु सलबलाउन थालेकोमा चिन्ता व्यक्त गरे।

९२ बुँदे सम्बाेधनकाे पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहाेस्

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार