Bal-Umang

Bal-Umang

अब पासपोर्ट ६ किसिमका

काठमाडौं । सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक(रातो), विशेष९निलो०, साधारण(हरियो)र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्टरकालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।

सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रसताव गरेको छ ।

थपिने दुई प्रकारका राहदानीमा ‘सर्भिस पासपोर्टु र ‘सिम्यान्स पासपोर्टु छन् ।

विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई ुसर्भिस पासपोर्टु दिने व्यवस्था गरिएको छ ।

पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै ‘सिम्यान्स पासपोर्ट’का रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ ।

आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार