Bal-Umang

Bal-Umang

खुलेअाम याैनधन्दा, प्रहरीकाे सर्च अपरेसनमा परिन् यी २३ महिला

काठमाडौं । प्रहरीले बालाजु क्षेत्रका होटलमा छापा मार्दा २३ महिलासहित १३४ जना पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत बालाजुको बिशेष स्वीच अपरेशन अन्तरगत उनीहरु पक्राउ परेका हुन्। होटलहरुमा छापा हान्ने क्रममा होटलहरुकै केही जोडीहरु भागेको प्रहरीले जनाएको छ।

होटलहरुमा यौन जन्य गतिविधिहरुको वृद्धि भएको जनगुनासोका आधारमा अपरेशन थालिएको बालाजु प्रहरी बृतका डिएसपी चिरिञ्जीवी कोइरालाले जानकारी दिए ।

यस्तै स्वीच अपरेशनबाट लाखौ लाख रुपैयाँ बराबरको बाजी राखी तास खेल्ने जुवाडेहरु समेत पक्राउ गरिएको डिएसपी कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार