रचनाको रहर

रचना लामा, जसलाई दुई दर्जन हाराहारी म्युजिक भिडियो र एकाध विज्ञापनमा देख्न सकिन्छ । उनले अन्जु पन्तको ‘आफ्नो मान्छे’ लगायत गीतमा अभिनय गरेकी छिन् । मोडलिङ र अभिनयमै आफ्नो करियर बनाउन चाहने उनले एउटा फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । यद्यपी त्यसबारे भने धेरै खुलाउन चाहिनन् ।

रचनाले यसपाली दशैंको मेसोमा अनलाइखबरका लागि फोटोसुट राइन् । र, त्यही सिलसिलामा सुनाइन्, ‘आफुलाई सुहाउँदो भूमिका पाएमा फिल्ममा काम गर्न चाहन्छु ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार