Bal-Umang

Bal-Umang

कांग्रेसलाई पनि विवेकशिल साझाको चुनौती

काठमाडौं । विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ।

डा। गोविन्द केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पुरा गर्न विवेकशील साझाले आग्रह पनि गरेको छ।

पार्टी प्रवक्ता डा। सुर्यराज आचार्यले विहीबार विज्ञप्ती जारी गर्दै नेकपा सरकारमा रहेकाले हाललाई तयसको मुख्य दायित्व सोही पार्टीमा निहित रहने उल्लेख गरेका छन्। नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार